
Kutu Ma Kutu
by Rajan Raj Shiwakoti
on Sa Re Ga Ma (Remix) (2019)
[Intro: Rajan Raj Shiwakoti, Melina Rai, Rajan Ishan & Rajan Raj Shiwakoti, Melina Rai & Rajan Ishan]
कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु
कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु
कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु
कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु
कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु
कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु
[Verse 1: Melina Rai]
हेर्दामा जिउज्यान खाईलाग्दो, जागिरे मर्द बलियो
ईमान्दारी केटोलाई, जोबन दिने मन थियो
हेर्दामा जिउज्यान खाईलाग्दो, जागिरे मर्द बलियो
ईमान्दारी केटोलाई, जोबन दिने मन थियो
[Chorus-Girl: Melina Rai]
खैनी चुरोट खान्छौ कि? दाँतै कालो छ (है, है, है, है)
दाँतै कालो छ, हजुर, ओठै कालो छ (है, है, है, है)
दिदीको मगनी भैसक्यो, मेरै पालो छ (अाहा)
दिदीको मगनी भैसक्यो, मेरै पालो छ (अाहा)
[Verse 2: Rajan Raj Shiwakoti]
यसपालि हिउँदो महिनामा, बिहे नगरी भाछैन
कन्याको ठहर ठेगाना, केहिपनि टुङ्गो लाछैन
यसपालि हिउँदो महिना मा, बिहे नगरी भाछैन
कन्याको ठहर ठेगाना, केहिपनि टुङ्गो लाछैन
[Chorus-Boy: Rajan Raj Shiwakoti]
कोरिबाटि चट्ट कपाल लाली ओठैमा (है, है, है, है)
लाली ओठैमा, हजुर, लाली ओठैमा (है, है, है, है)
झ्याप्पै कदम रोकियो फूलको बोटैमा (अाहा)
झ्याप्पै कदम रोकियो फूलको बोटैमा (अाहा)
[Chorus: Rajan Raj Shiwakoti, Melina Rai & Rajan Ishan]
कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु
कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु
कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु
कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु
[Verse 3: Melina Rai]
बिर्कोमा लाको चिनीमा, कसरी पस्यो कमिलो?
डाँडाबारिको सुन्तला, गुलियो छ कि अमिलो?
बिर्कोमा लाको चिनीमा, कसरी पस्यो कमिलो?
डाँडाबारिको सुन्तला, गुलियो छ कि अमिलो?
[Chorus-Girl: Melina Rai]
खैनी चुरोट खान्छौ कि? दाँतै कालो छ (है, है, है, है)
दाँतै कालो छ, हजुर, ओठै कालो छ (है, है, है, है)
दिदीको मगनी भैसक्यो, मेरै पालो छ (अाहा)
दिदीको मगनी भैसक्यो, मेरै पालो छ
[Verse 4: Rajan Ishan]
राजाको हात्ती मैसित, सौ तोला सुन छ ल्हास्सको
पढाई लेखाईमा अब्बल छु, वैज्ञानिक बन्छु नासाको
राजाको हात्ती मैसित, सौ तोला सुन छ ल्हास्सको
पढाई लेखाईमा अब्बल छु, वैज्ञानिक बन्छु नासाको
[Chorus-Boy: Rajan Ishan]
कोरिबाटि चट्ट कपाल लाली ओठैमा (है, है, है, है)
लाली ओठैमा, हजुर, लाली ओठैमा (है, है, है, है)
झ्याप्पै कदम रोकियो फूलको बोटैमा (अाहा)
झ्याप्पै कदम रोकियो फूलको बोटैमा (अाहा)
[Chorus: Rajan Raj Shiwakoti, Melina Rai & Rajan Ishan]
कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु
कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु
कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु
कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु
[Verse 5: Melina Rai]
बघिनीको छोरीलाई, कुखुराको भालेले
ठुल-ठुला कुरा गरेर, पट्टयाउना आँट्यो कालेले
बघिनीको छोरीलाई, कुखुराको भालेले
ठुल-ठुला कुरा गरेर, पट्टयाउना आँट्यो कालेले
[Chorus-Girl: Melina Rai]
खैनी चुरोट खान्छौ कि? दाँतै कालो छ (है, है, है, है)
दाँतै कालो छ, हजुर, ओठै कालो छ (है, है, है, है)
दिदीको मगनी भैसक्यो, मेरै पालो छ (अाहा)
दिदीको मगनी भैसक्यो, मेरै पालो छ (अाहा)
[Verse 6: Rajan Raj Shiwakoti]
छिमेकी हुँ म बाघैको, सन्तान काली नागैको
तिमी त रैछौ मितिनी, कोयली होइन कागैको
छिमेकी हुँ म बाघैको, सन्तान काली नागैको
तिमी त रैछौ मितिनी, कोयली होइन कागैको
[Chorus-Boy: Rajan Raj Shiwakoti]
कोरिबाटि चट्ट कपाल लाली ओठैमा (है, है, है, है)
लाली ओठैमा, हजुर, लाली ओठैमा (है, है, है, है)
झ्याप्पै कदम रोकियो फूलको बोटैमा (अाहा)
झ्याप्पै कदम रोकियो फूलको बोटैमा (अाहा)
[Bridge: Rajan Raj Shiwakoti, Melina Rai & Rajan Ishan]
मनमा मिले मेला, हजुर, नमिले झमेला (है, है, है, है)
मनमा मिले मेला, हजुर, नमिले झमेला (है, है, है, है)
आजै गरौँ रमाईलो भोलि त के होला (अाहा)
आजै गरौँ रमाईलो भोलि त के होला (अाहा)
[Chorus: Rajan Raj Shiwakoti, Melina Rai & Rajan Ishan]
कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु
कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु
कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु
कुटुमा कुटु, सुपारी दाना, कुटुमा कुटु
Song Comments
Must have JavaScript enabled to comment.On Kutu Ma Kutu by Rajan Raj Shiwakoti